‘ग्याङ फाइट’ गरी एक जनाको हत्या गर्ने चार स्याङ्जा प्रहरीकाे फन्दामा
स्याङ्जा, स्याङ्जामा कुटपिट गरी हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। प्रहरीले पुतलीबजार नगरपालिका-६ बछिन डाँडा टक्सार बस्ने ३३ वर्षीय टाउके भन्ने इन्द्रजित गुरूङ, ३४ वर्षिय गिरेप्रसाद गुरूङ, २४ वर्षीय किङकङ गुरूङ र २८ वर्षीय सन्तोष गुरूङलाई पक्राउ गरेको हो।