spot_img

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

spot_img

काठमाडाैँ,  सुनको मूल्यआज बिहीवार तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो बुधवार स्थिर रहेको सुनको मूल्य आज तोलामा एक लाख छ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य तोलामा एक लाख पाँच हजार सात सय रुपैयाँ थियो । यो हप्तामा मात्रै सुनको मूल्य तीन हजार दुई सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन सुनकोमूल्यतोलामा एक लाख तीन हजार पाँच सय रुपैयाँ थियो

।यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा चाँदी पाँच रुपैयाँले बढेर एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img