spot_img

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

spot_img

काठमाडौं, भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैंसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैंसाले घटेको हो । यो भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य हो ।

पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री हुँदै आएको छ ।अब निगम सञ्चालक समितिले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्नेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img