spot_img

त्रिविको स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा विजयीःदेश भरकाे निर्वाचनमा नेविसंघ हावि

spot_img

काठमाडौँ,त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार श्यामराज ओझा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरी ओझा सभापतिमा विजयी भएका हुन् ।

उनले ८९४ मत ल्याएर निर्वाचित हुँदा अनेरास्ववियुका प्रकाश विष्टले ६८१ मत पाएका छन् । सचिवमा अनेरास्ववियुका सिद्धान्त भट्ट निर्वाचित भएका छन् । उनले नेविसंघका राजेश श्रेष्ठलाई पराजित गरे । कोषाध्यषमा भने नेविसंघकै पदमा भुसाल विजयी भएकी छन् ।

१३ वटा भोटिङ मेसिन प्रयोग गरी मतदान गरिएको थियो। केन्द्रीय क्याम्पसमा ३४०४ जना मतदाता छन्। तर जम्मा २ हजार ७५ जनाले मतदान गरेका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img