spot_img

गायक शर्माको निष्कर्षः “मायाले नै हो रै’छ संसार जिताउन्या” (भिडियो सहित)

spot_img

भरतपुर, गायक हेमन्त शर्मा र गायिका एलिना चौहानको स्वरमा “मायाले नै हो रै’छ” बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो गायक शर्माले आफ्नो युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका हुन् । गीतलाई सुदूरपश्चिम क्षेत्रमा प्रचलित रहेको देउडा भाकामा गाइएको छ ।

गीतमा संगीत तृप्ति खड्का गुरुङको रहेको छ भने शब्द हरि उप्रेतीले कोेरेका छन् । हुक लाइन भने गायक शर्मा आफैंले निर्माण गरेका हुन् ।गीतमा जेपी ढुंगाना र पुष्प बोहोराले भाषिक सहजकर्ताको भूमिका निभाएका छन् ।

म्युजिक भिडियोमा अभिनय स्मारिका ढकाल र विजय पुनको रहेको छ । भिडियोको निर्देशन भने निकेश खड्काले गरेका हुन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img