spot_img

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

spot_img

काठमाडौं, मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

आजका लागि छापावाल सुनको मूल्य एक लाख ९ हजार, तेजावी सुनको मूल्य एक लाख ८ हजार ५ सय र चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम भएको छ ।

सोमबार एक लाख ८ हजार रुपैयाँ तोलामा छापावाल र एक लाख ७ हजार ५ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । चाँदीको कारोबार १३ सय ९० रुपैयाँ तोलामा भएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img