spot_img

सुनको मूल्य ७ सय रुपैयाँले घट्यो

spot_img

काठमाडाैँ,  सुनको मूल्य आज सात सय रुपैयाँले घटेको छ ।तोलामा आज सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ थियो ।आज चाँदीको पनि मूल्य घटेको छ ।तोलामा १० रुपैयाँले घटेर चाँदी आज तोलाको १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img