spot_img

नेकपा एसले स्थापना दिवस मनाउने

spot_img

काठमाडौं, नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ।शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले यही वैशाख ९ गते देशव्यापी रूपमा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

उनकाअनुसार केन्द्रमा एउटा कार्यक्रम हुनेछ भने प्रदेश र जिल्लाहरूमा पनि आ–आफ्ना तवरबाट कार्यक्रमहरू हुनेछन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img