spot_img

जाजरकाेट र डाेल्पा जाेड्ने तल्लुबगरकाे बेलिबृज पुल भाचियाेः १ काे जनाकाे मृत्यु ,२ बेपत्ता र ४ जना घाइते

spot_img

काठमाडाैँ,जाजरकाेट,रूकुम र डाेल्पा जाेड्ने मुख्य पुल भाचिएकाे छ। बिहीवार दिउँसाे तल्लुबगरमा रहेकाे भेरी नदिमाथिकाे बेलिबृज पुल भाचिदा १ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने २ जना बेपत्ता भएका छन् ४ जना घाइते छन्। घाइतेकाे उपचारका लागि अस्पताल लगिएकाे छ भने बपत्ताकाे खाेजी प्रहरी र स्थानीय मिलेर गरिरहेका छन् ।

फाेटाे श्रवणकुमार बुढा

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img