spot_img

सन्दीपले रचे विश्वकीर्तिमानः रसिद खानलाइ पछि पार्दै बने सबैभन्दा छिटो सय विकेट लिने खेलाडी

spot_img

काठमाडाैँ,नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले शुक्रबार आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन्। सन्दीपले एसिसी प्रिमियर कपमा ओमानका आदिल साफिकको विकेट लिएका हुन्।

सन्दीपले ४२ खेलमा सय विकेट लिएका हुन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर रसिद खानको नाममा थियो।

रसिदले २५ मार्च २०१८ मा उक्त सफलता हासिल गरेका थिए । रसिदले ४४ खेलमा सय विकेट पूरा गरेका थिए । त्यसअघि अस्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा सय विकेट लिएका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img