spot_img

सुनको मूल्य आज चार सय रुपैयाँले बढ्यो

spot_img

काठमाडाैँ, हिजो दुई सय रुपैयाँले घटेको सुनको मूल्य आज भने चार सय रुपैयाँले बढेको छ ।

सुनको मूल्य आज तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो तोलामा १ लाख ९ हजार १ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य भने स्थिर छ ।

चाँदी आज पनि हिजो जस्तै तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img