spot_img

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो

spot_img

काठमाडाैँ,सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।सुनको भाउ आज तोलामा १ लाख ९ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजाे सुनको भाउ तोलामा १ लाख १० हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज हिजो जस्तै तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img