spot_img

सुनको मूल्य आज ६ सय रुपैयाँले बढ्यो

spot_img

काठमाडाैँ,  सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।आज सुनको मूल्य तोलामा एक लाख ९ हजार आठ सय रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा सुनको मूल्य आठ सय रुपैयाँले घटेको थियो ।चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img