spot_img

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परिन् १७औं अभियुक्त महर्जन

spot_img

काठमाडौं, नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको आरोपमा प्रहरीले थप एक अभियुक्तलाई पक्राउ गरेको छ ।प्रहरीले आज अभिुक्त मध्येकी एक लक्ष्मी महर्जनलाई पक्राउ गरेको हो । उनी पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १७ जना पगेको छ ।

यसअघि प्रहरीले पूर्वमन्त्रीद्धय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित १६ जनालाई पक्राउ गरि अदालतमा हाजिर गराएको थियो ।जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादीमध्ये १६ जना हिरासतमा रहेको र १४ जना फरार रहेको उल्लेख गरिएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img