spot_img

रास्वपा सांसद बिन्दबासिनी कंसाकारले शपथ लिँदै

spot_img

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद बनाएकी बिन्दबासिनी कंसकारले शपद लिने भएकी छन्।सांसद कंसकारलाई सभामुख देवराज घिमिरेले ३ बजे सपथ गराउँदैछन्।समानुपतिकतर्फ सांसद बनेका ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा परेपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो।

श्रेष्ठको ठाउँमा कंसकार सांसद बनेकी हुन्।मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको टेप बाहिरिएपछि रास्वपाले छानविन गरी ढाकाकुमारलाई हटाएको थियो।श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाएका थिए।त्यसपछि रास्वपाले विन्दवासिनी कंसाकारलाई उनको ठाउँमा समानुपातिक सांसद बनाएको थियो।

रास्वपाको सिफारिसमा कंसाकारलाई निर्वाचन आयोगले सांसद निर्वाचित भएको प्रमाणपत्र दिइसकेको थियो।निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिए पनि सर्वोच्चको आदेशका कारण शपथ लिन पाएकी थिइनन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img