spot_img

प्युठानको स्वर्गद्वारी मन्दिर नजिक जीप दुर्घटना, आठ जना गम्भीर घाइते

spot_img

दाङ, प्यूठानको स्वर्गद्वारी मन्दिर नजिक जीप दुर्घटना हुँदा आठ जना गम्भीर घाइते भएका छन् । सोमबार स्वर्गद्वारी मन्दिरमा दर्शन गरी फर्किने क्रममा प्यूठानको भिग्री नजिक जीप दुर्घटना भएको हो ।

लु १ च ६३४५ नम्वरको कार दुर्घटना हुँदा कारमा सवार २ पुरुष, २ महिला र ४ जना बालबालिका सहित आठ जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय भिग्रीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुवास खड्काका अनुसार दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई अस्पताल लैजाने काम भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img