spot_img

फिलिपिन्समा शक्तिशाली आँधी, ६७ जनाको मृत्यु, १२ बेपत्ता

spot_img

फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण कम्तिमा पनि ६७ जनाको मृत्यु भएको छ। १२ जना आँधीमा परेर बेपत्ता भएका फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ।

‘भाम्को’ नामक आँधीबाट फिलिपिन्सका लाखौँ नागरिक प्रभावित भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। आँधीमा परी हराएका व्यक्तिको खोजी र पीडितलाई राहत र उद्धारको काम भइरहेको छ।

दुई साता अघि पनि फिलिपिन्समा ‘गोनी’ नामको शक्तिशाली आँधी आएको थियो। त्यो आँधीका कारण कम्तिमा एक दर्जनको मृत्यु हुनुको साथै लाखौं मानिस विस्थापित बनेका थिए। एजेन्सी

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img