spot_img

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति रामचन्द्र पौडेल

spot_img

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले जनाएको छ।अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई चौबिस घन्टाको अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको जानकारी दिए।

अहिले उनको अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ।मंगलबार बिहान ११ बजे उनलाई असहज भएपछि बाँसबारीस्थित गंगालाल अस्पतालमा लगिएको थियो।गंगालालमा पौडेलको मुटुको अवस्था हेर्नको लागि एन्जिओग्राम गरिएको हो। उनको अवस्था सामान्य देखिएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img