spot_img

चित्रबहादुर केसीले जिते कोरोना भाइरस

spot_img

काठमाडाैँ,राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । अघिल्लो मंगलबार मेडिसिटी अस्पतालमा उनी भर्ना भएका थिए । भर्ना भएको भोलिपल्ट उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

केसीका सबै रिपोर्टहरु सामान्य आएपछि अस्पतालले आजै उनलाई डिस्चार्ज गरेको छ । केसीले योबीचमा आफ्नो स्वास्थ्यलाभको काम गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img