spot_img

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर

spot_img

काठमाडाैँ, राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जमा उपचारार्थ छन्।

शनिबार उनको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले अस्पताल भर्ना भएका हुन्। सो सेन्टरका कार्यकारी निर्देशक प्रा‍.डा. रत्नमणि गजुरेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर भएको जानकारी गराएका छन्।

राष्ट्रपति पौडेल मुटुमा समस्या आएपछि गत मंगलबार (३० जेठ)मा पनि बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img