spot_img

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरियो

spot_img

काठमाडाैँ, राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ।महाराजगञ्जस्थित मनमोहन कार्डियो थेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत उनको मुटुको शल्यक्रिया गरिएको हो।

मुटुको शल्यक्रिया गरेर पेसमेकर राखिएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले जानकारी दिए। मुटुको चाल मनिटरिङ्ग गर्न आवश्यक देखिएको भन्दै उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img