spot_img

मानुङकोट जाँदै गरेको माइक्रो दुर्घटनाःएक जनाको मृत्यु, पाँच घाइते

spot_img

दमौली,तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।

पोखराबाट मानुङकोट जाँदै गरेको ग१ख २९४२ नंको हायस माइक्रो मानुङकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो। उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन्। माइक्रो सडकदेखि अन्दाजी ६०० मिटर तल खसेको छ। रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img