spot_img

बिग बास लिगमा सन्दीपले होबर्ट हुरिकेन्सबाट खेल्ने

spot_img

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले १० औं संस्करणको बिग बास लिग (बीबीएल) होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । अघिल्ला दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलका उनले यो सिजन नयाँ टिमबाट खेल्ने भएका हुन् । ​

होबर्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको हो ।यसअघिका दुई सिजन खेलेका सन्दीपले बीबीएलका २० खेलमा २६ विकेट लिएका छन् । गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनको साथमा मेलबर्न फाइनल पुगेको थियो । ​ सन्दीपको अनुबन्धपछि होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले उनको आगमले टिमको बलिङ बलियो भएको बताएका छन् । यो सिजनको बीबीएल डिसेम्बर १० बाट सुरु हुँदैछ ।

सन्दीप अवद्ध टिम हुरिकेन्समा जेम्स फल्कनर, म्याथ्यु बेड, टिम डेभिड, पिटर ह्यान्डकम, टिम पिने, डिआर्ची सर्टसँगै विदेशी खेलाडीमा इंग्ल्यान्डका डविड मालन र किमो पाउल छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img