spot_img

हिमान्शु रायमाझी को बिधुवा सार्बजनिक

spot_img

काठमाडौं,बिभिन्न शीर्षकमा रचाना गर्ने एक कुशल लेखक हिमान्शु रायमाझी को बिधुवा शीर्षक को गित को मुजिक भिडियो सार्बजनिक गरिएको छ। टिप्सी बेम्बो रेस्टुरेन्ट मा सार्बजानिक गरिएको उक्त मुजिक भिडियोमा कुशल श्रेस्ट को सुमुधुर आवाज संगीतमा सजिएको छ । यस भिडियो को निर्देशक दिलिप समनको रहेको छ, भने कलाकार प्रजवल जङ्ग कार्की सुजिता शिवाकोटी सुनिल बुढाथोकी अन्य कलाकारको उत्कृस्ठ अभीनय देख्न पाइन्छ। क्यामेरामा सन्जोक श्रेस्ट मेकअपमा स्वोस्तिका श्रेस्ट को रहेको छ तारे भिर र उत्तर बाहिनी को स्थानमा छायाकन गरिएको भिडियोमा प्रोडकस्न मेनेजर सम्भु भुजेल को रहेको छ ।

एक युवा जो आफ्नो भबिश्य सुन्दर बनाउने सोचमा उस्को सपना पुरा गर्न नसक्दा उसको श्री मती को आफ्नो परिवार को लागी बिदेशिय को कथा एस भिडियो मा हेर्न पाइन्छ । साथै मुख्य सहायक निर्देशक सुनिल बुढाथोकीले गरेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img