spot_img

मेडिकल सामान लिन चीन उड्यो जहाज, राति साढे १० बजे आइपुग्ने

spot_img

कोरोना भाइरसको परीक्षण र उपचारमा चाहिने मेडिकल सामग्री ल्याउनका लागि नेपाल वायु सेवा निगमको आरए(४१७१ जहाज चीन उडेको छ।

निगमका अपरेसन डाइरेक्टर दीपु जोहार्चनले दिउँसो साढे १२ बजे जहाज ग्वान्जाओका लागि उडेको जानकारी दिए उनकाअनुसार जहाजमा चालक दलका सदस्य र प्राविधिकसहित १० जनाको टोली गएको छ। ग्वान्जाओमा नेपालले किनेर राखेका सामान बोकेर जहाज आजै राति साढे १० बजे काठमाडौं विमानस्थलमा आइपुग्ने छ। नेपालले आफ्नै खर्चमा मेडिकल सामग्री किनेको हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img