spot_img

विमल विमल डाँगी र सरिता डाँगीको गीत “मेरो हजुर”मा दुर्गेश र नीता। ( भिडियो सहित )

spot_img

काठमाडौँ, गायक विमल डाँगीको पछिल्लो साङ्गीतिक प्रस्तुति “मेरो हजुर” सार्वजनिक भएकाे छ । डोल्पा जिल्लामा जन्मिएर काठमाण्डौलाई आफ्नो साङ्गीतिक पाठशाला बनाएका उनले यस अघि पनि थुप्रै गीतहरू बजारमा तहल्का समेत मच्याएका थिए ।  उनै गायक तथा सर्जक विमल डाँगीले पछिल्लो साङ्गीतिक प्रस्तुति “मेरो हजुर” सार्वजनिक भएकाे छ ।

 

“मेरो हजुर” बोलको गीतमा विमल डाँगी र उनकै अर्धाङ्गिनी सरिता डाँगीको स्वर रहेकाे छ । विमल डाँगी कै लय शब्दबाट तयार भएको यस गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र निता ढुङ्गानाको अभिनय रहेकाे छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायाङ्कन नवराज उप्रेती, शम्भु मोक्तान र सम्पादन विष्णु शर्माले गरेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img