spot_img

३ लाख २० हजार रकमसहित मालपोत कार्यालय तुलसीपुरका कार्यालय सहयोगी पक्राउ

spot_img

काठमाडाैँ,मालपोत कार्यालय तुलसीपुरबाट स्रोत नखुलेको रकमसहित करार सेवामा कार्यरत कार्यालय सहयोगी पक्राउ परेका छन्। करार सेवामा कार्यरत कार्यालय सहयोगी मिनराज गैरेलाई शुक्रवार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगद ३ लाख २० हजार रकमसहित पक्राउ गरेको हो।

आयोगका केन्द्रीय प्रवक्ता तारानाथ अधिकारीका अनुसार गैरले सेवाग्राहीबाट काम बनाइदिने प्रलोभनमा पारी उक्त रकम बुझ्दै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको जानकारी दिए। पक्राउ परेका गैरे माथि आवश्यक अनुसन्धान जारी रहेको अख्तिायार प्रवक्ता अधिकारीले बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img