spot_img

सोलुखुम्बुबाट काठमाडौं उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

spot_img

सोलुखुम्बु,सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिका– २ सुर्के हेलिप्याडबाट बिहान १०ः०५ बजेतिर ५ जना यात्रु लिएर उडेको ९ एनए– एमभी कल साइन भएको हेलिकोप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालय प्रमुख महेश श्रेष्ठका अनुसार लुक्लाबाट सामन्यता ४५ मिनेटमा पुग्नुपर्ने हेलिकोप्टर हालसम्म सम्पर्कमा आउन सकेको छैन् । विदेशीसहितका यात्रु लिएर उक्त माउन्टेन फ्लाइटको हेलिकोप्टर काठमाडौं उडेको थियो।अहिले हेलिकोप्टरको खोजिकार्य भएरहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img