spot_img

विश्वकै अग्लो स्थानकाे वस्ती छार्कावासीमा फाेन गर्न पाउँदा देखिएकाे खुशी !

spot_img

काठमाडाैँ,विश्वकै अग्लो स्थानमा रहेको मानव वस्ती छार्कामा टावर निर्माणपछि फाेन गर्न पाएपछि स्थानीयवासीमा खुशियालि छाएकाे छ । विश्वकै अग्लो स्थानमा रहेको मानव बस्ती समेत रहेकाे छार्कामा नेपाल टेलिकमको टावर केहिदिन अघिमात्रै पुगेकाे थियाे । छार्काताङसोङ गाउँपालिका अन्तर्गतको वडा नम्वर १ मा पर्ने विश्वकै उच्च स्थानको मानववस्ति रहेको स्थान छार्का गाउँमा लामो समयको प्रयासपछि नेपाल टेलिकमको टावर पुर्याइएकाे थियाे ।

टेलिकम सेवा सुचारूभइ फाेन गर्न पाएपछि स्थानीय दंग छन् ।  हामिले लामो समय देखि प्रयास गरिरहेका थियौँ,अन्तत टेलिकमको सहयोगमा र गाउँपालिकाको निरन्तरको प्रयासमा टावर निर्माण गरी टेलिफाेन सेवा सञ्चालन भएकाे र स्थानीयबासी समेत खुशि भएकाे गाउँपालिका अध्यक्ष सेनाङ गुरूङले बताए ।

कुनै समय असम्भव जस्तै लाग्ने टावरको सपना भने अव पुरा भएको स्थानीयको भनाइ छ । अव त फोन गर्न पाएकाेमा भनेर स्थानीयवासी खुशिले दंग छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img