spot_img

सिनामंगलमा शंकास्पद राखेको आरोपमा १ जना पक्राउ

spot_img

काठमाडौं‌,काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।बुधबार बिहान सिनामंगलको खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको थियो।उक्त शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा रौतहटका खजाञ्ची पासवान छन्।‘एक जना पक्राउ परेका छन्। अरू हेर्दैछौं,’ एसएसपी कार्कीले भने।

ज्वेलर्स अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ। त्यसमा बिस्‍फोटक पदार्थ नरहेको सेनाले जनाएको छ।ज्वेलर्स अगाडिबाट प्रहरीले एउटा पर्चा पनि बरामद गरेको छ। जसमा नेपाल उत्थान क्रान्तिकारी पार्टी उल्लेख छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img