स्वाङ्जा, जिल्ला प्रहरी कार्यालय स्वाङ्जाले वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ गरेकाे छ । २६ गते रातीको समयमा जिल्ला धादिङ त्रिपुरासुन्दरी गा.पा.वडा नं. ३ घर भई जिल्ला कास्की पोखरा नँयागाउ बस्ने बर्ष ३८ को रमेश भन्ने मैते बिकले १४ वर्षकी बालिकालाइ जवजस्ती करणी गरेको स्वाङ्जा प्रहरी प्रमुख हाेबिन्द्र बाेगटीले जानकारी दिनुभयाे । बाेगटीका अनुसार बिकलाई पक्राउ गरी करणी सम्बन्धी कसूर जवरजस्ती करणी मुद्धा दर्ता गरीएकाे प्रहरीले भनाइ छ । स्याङ्जा जिल्ला अदालतबाट दिन १० म्याद थप अनुमित लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएकाे छ ।