spot_img

के कक्षा १२ को फिजिक्स परीक्षा फेरि हुने भएको हो ?

spot_img

काठमाडाैँ,१२ कक्षाको अहिले सन्चालित परीक्षाबारे सामाजिक सन्जालमा विभिन्न भिडियो सार्वजनिक भएपछि बुधबारदेखि एकाएक ११ मंसिरमा लिइएको फिजिक्स परीक्षा रद्द गरिएको सूचना आइरहेको छ ।

तर, राष्ट्रिय परीक्षा बोर्डले यसको औपचारिक जानकारी दिएको छैन । बिहीबार लिइएको परीक्षा रद्द गरेर १७ मंसिरमा हुने भन्दै सामाजिक सन्जालमा विभिन्न व्यक्तिहरुले सूचना जारी गरेका छन् ।

परीक्षा बोर्डले भने सामाजिक सन्जालमा भ्रमपूर्ण सूचना फैलिएको भन्दै सूचना निकालेको छ । सूचनामा फिजिक्सको परीक्षा फेरि हुने भनिएको छैन । यसअघि कोरोनाभाइरसका कारण स्थगित भएको कक्षा १२ को परीक्षा ९ मंसिरदेखि सन्चालनमा आएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img