spot_img

सभापति रवि लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

spot_img

काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ।

रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा बुधबार भएको भेटमा नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको बताइएको छ। सो क्रममा प्रतिनिधिसभा सदस्य एवं रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य प्रतिभा रावललगायत सहभागी थिए।

भेटमा राजदूत थम्पसनले नेपालीले दिनहुँ भोगिरहेका भिसासम्बन्धी समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदूतावसको उच्च प्राथमिकतामा रहेको जानकारी गराएका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img