spot_img

आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो

spot_img

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख ११ हजार १ सयमा किनबेच भएको छापावाल सुन आजपनि सोहि मूल्यमा किनबेच भइरहेको छ ।

आज तेजावी सुनपनि स्थिर रहदै प्रतितोला १ लाख दश हजार ५ सय ५० रुपैयाँमा किनबेच भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा किनबेच भईरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य ९५ हजार २ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मूल्य ९४ हजार ७ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ५६ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img