spot_img

सरकारको राम्रो कामबाट अत्तालिनेहरूले माओवादीविरूद्ध भ्रम छरे, प्रधानमन्त्री दाहाल

spot_img

काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका राम्रा कामहरूबाट अत्तालिएकाहरूले पार्टी, सरकार र गठबन्धनविरूद्ध भ्रम छरेको बताएका छन्।

नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारका काम कारबाहीबाट विक्षिप्त भएकाहरूले भ्रम छर्न थालेको बताउँदै सकारात्मक कामलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह गरे।

‘त्यसलाई चिर्न बुद्धिजीवी सङ्गठनले भूमिका खेल्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।प्रधानमन्त्रीले बुद्धिजीवी समाज सुधारक र अगुवा भएकाले सरकारले गरेका कामकारबाहीलाई जनताका बीचमा लैजान र सकारात्मक प्रचार गर्नसमेत आग्रह गरे।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img