spot_img

डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन

spot_img

काठमाडौं, डोल्पा सदरमुकाम दुनैमा रहेको नेपाली सेनाको बेस क्याम्पका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका छन्।आइतबार साँझदेखि उनी सम्पर्कविहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए।‘उहाँले बडीगार्ड पनि छाडेर हिँड्नुभएको रहेछ। अहिलेसम्म पनि सम्पर्कमा आउनुभएको छैन,’ उनले भने, ‘बडीगार्ड पनि नलगेपछि शंका लागेर खोज्न पठाएको छु।’

गुल्मपति पण्डितको खोजीमा डिएसपी शिवकुमार बुढाथोकीको कमान्डमा प्रहरी परिचालन गरिएको उनले बताए।‘उहाँ हिजो साँझ त्रिपुरासुन्दरीमा हुनुहुन्थ्यो भन्ने जानकारी पाएका छौं। खोजी कार्य जारी रहेको छ,’ प्रजिअ पोखरेलले भने।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img