spot_img

चीनसँग सिमा जाेडिएका पुराना र नयाँ नाका खोल्न सरकारले पहल गर्ने

spot_img

काठमाडौं– सरकारले चीनसँग नयाँ नाका खोल्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका बेला नयाँ नाका खोल्नै प्रस्ताव गर्ने बताएका छन्।

’नेपाल र चीनबीचको आर्थिक र व्यापार बढाउने तथा सीमानाका सञ्चालन गर्ने र नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेका छन्। काेभिडपछि बन्द भएका सम्पूर्ण नाका नाखा खाेल्न र नयाँ नाका खाेल्ने विषयमा चीन सरकार समक्ष प्रस्ताव गर्ने प्रधानमन्त्री दाहालले भने।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img