spot_img

माओवादी ३ महिने अभियानको लक्ष्यः२५ लाख मतदातासँग प्रत्यक्ष भेट्ने, ८ लाख सदस्यता पु¥याउने

spot_img

काठमाडौं,नेकपा माओवादी केन्द्रले भोलिबाट सुरु हुने तीन महिने अभियानमार्फत् कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य बनाएको छ । नेकपा माओवादी केन्द्रका अक्ष्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने जनतासँग माओवादी अभियानअन्र्तगत जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, सदृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने प्रवक्ता अग्निप्रसाद साकोटाले बताए ।

उनले नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने लक्ष्य लिएको बताए । अभियानको क्रममा माओवादीका नेता कार्यकर्ता जनताको कुरा सुन्न प्रत्येक घरघरमा जाने उनको भनाइ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img