spot_img

डाेल्पा माओवादीद्वारा ल्हाँ गाउँमा शान्तीपूर्ण कार्यक्रम विथाेल्न खाेज्ने एमाले कार्यकर्ताकाे हर्कतकाे निन्दा (विज्ञप्ती सहित)

spot_img

एमालेबाट निर्वाचित वडा अध्यक्षले छाेरा सहितका कार्यकर्ता लगाएर कार्यक्रम विथाेल्ने प्रयास गरेकाे आराेप

डोल्पा,माओवादी केन्द्र डोल्पाले विहिवार भएकाे ल्हाँ गाउँमा शान्तीपूर्ण कार्यक्रम एमालेका कार्यकर्ताले विथाेल्न खाेजेकाे घटनाकाे निन्दा गरेकाे छ। शुक्रबार एक विज्ञप्ती जारी गर्दै पार्टीकाे मुलुकभर चलेकाे अभियानमा जिल्लामा पनि सञ्चालन भएकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ ल्हाँमा भएकाे घटनाकाे निन्दा गरेकाे हाे।

३२ जना पार्टीका कार्यकर्ता माओवादी प्रवेश गरेकाे सहिनसक्नु भएर पार्टीकाे शान्तीपूर्ण कार्यक्रममा मापासे गरेर विथाेल्न खाेजेकाे आराेप प्रेस विज्ञप्तीमा उल्लेख छ। अराजक शैलिमा एमालेबाट निर्वाचित वडा अध्यक्ष नन्दलाल राेकायले छाेरा सहित अन्य कार्यकर्ता पठाएर सांघातिक हमलाकाे प्रयास गरेकाे माओवादीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। विज्ञप्तीमा भनिएकाे छ”शान्तीपूर्ण कार्यक्रम बिथाेल्न खाेज्नेलाइ तत्काल कारवाहीकाे माग गरेकाे छ। विज्ञप्ती मार्फत जिल्ला प्रशासनकाे ध्यानाकर्षण गराउँदै दाेषीलाइ चाँडाे भन्दा चाँडाे र कडा कारवाहीकाे माग गरेकाे हाे। अझ कारवाही नभए र फेरी यस्ता घटना दाेहाेरीए पार्टीले प्रतिवाद गर्ने विज्ञप्तीमा उल्लेख छ।”

विज्ञप्ती

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img