spot_img

रमेश प्रसाईंकाे बिहेकाे कार्ड छापियाे आखिर काे हुन् त उनकी बेहुली ?

spot_img

काठमाडाैँ,विभिन्न राजनीतिक टिप्पणी गरेर चर्चामा आएका रमेश प्रसाईंले विवाह बन्धनमा बाँधिने भएका छन् । पछिल्लो समय गायकको छवि बनाएका उनले कालीकोटकी नन्दा सिंहसँग बिहे गर्न लागेका हुन् ।

आगामी २२ गते सोमबारका दिन विवाह गर्न लागेका रमेश र नन्दा दुवै दृष्टिविहीन हुन् । नन्दा र रमेशबीच ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ ।

इन्द्रेणीमा गायिका कल्पना दाहालसँग दोहोरी गाएर चर्चा कमाएका रमेश पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीत गाएर चर्चामा आएका छन् । उनको स्वरमा सो गीतले युट्युब र टिकटकमा राम्रो फ्यान फलोइङ पाएको छ ।

रमेशसँग विवाह गर्न लागेकी नन्दाले काठमाडौंमै बालआश्रम चलाइरहेकी छन् । उनीहरुले धरानबाट बिहे गर्न लागेको बताइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img