spot_img

बेपत्ता भएको १६औं दिनमा भेटियो मेजर विमल पण्डितको शव

spot_img

काठमाडौं, १६ दिनदेखि बेपत्ता डोल्पास्थित नन्दबक्स ब्यारेकमा कार्यरत ३८ वर्षीय मेजर विमल पण्डितको शव त्रिपुराकोट नगरपालिका–५ मा पर्ने चिन्डे बगर भेरी नदीमा फेला परेको छ।

प्रहरीका अनुसार शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोल्पा ल्याइँदैछ।

‘इभिनिङ वाक जान्छु’ भनेर १० भदौमा हतार–हतार ब्यारेकबाट निस्किएका मेजरको आधा महिनापछि शव भेटिएको हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img