spot_img

राहत शिक्षककाे विराेध प्रदर्शन जारी

spot_img

सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिमा असन्तुष्ट राहत, बालविकास र पेन्सनबाट वञ्चित शिक्षकले सडकमै सुतेर विरोध जनाएका छन्।

सोमबार बानेश्वरको बीचसडकमा सुतेर उनीहरूले आन्दोलन गरेका हुन्। गत शुक्रबार सरकारसँग सहमति भएसँगै शिक्षकहरू आन्दोलनका कार्यक्रम फिर्ता लिएर घर फर्किए पनि राहत कोटाका शिक्षकहरू निरन्तर आन्दोलनमा छन्।

सरकारसँगको वार्तामा ७५ प्रतिशत राहत शिक्षकलाई स्थायी गर्ने र अन्य २५ प्रतिशत खुलाबाट भर्ना गर्ने सहमति भए पनि राहत कोटाका शिक्षकले शतप्रतिशत स्थायी हुनुपर्ने माग राख्दै आएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img