spot_img

पशुपतिकाे जलहरी काण्डः पूर्व र हालका सदस्यसचिवसहित तीनविरुद्ध मुद्दा दायर

spot_img

एक करोड १७ लाख बिगो दाबी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व र हालका सदस्यसचिवसहित तीनविरुद्ध एक करोड १७ लाख बिगो दाबी गर्दै पशुपति क्षेत्र विकास कोषको जलहरी काण्डको मुद्दा दायर गरेको छ।

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्यसचिव डा. मिलनकुमार थापासहित तीनजनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले उनीहरूले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख एक हजार सात सय ८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img