spot_img

शुक्रबारसम्म ६ लाखभन्दा धेरै उपत्यकाबाट बाहिरिए

spot_img

दसैँ नजिकिँदै जाँदा उपत्यका छाडेर घर जानेको लर्को लागेको छ । रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि राजधानीमा रहेकाहरू धमाधम घर फर्किरहेका छन् ।

महँगिएको हवाई टिकट र सार्वजनिक सवारीसाधन पनि सहज रूपमा नपाउँदा भने उनीहरूले सास्ती झेलिरहेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार शुक्रबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र एक लाख एक हजार नागरिक उपत्यकाबाट बाहिरिएका छन् ।

अहिलेसम्म ६ लाखभन्दा धेरै बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । यो वर्ष १२ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने आकलन गरिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img