spot_img

अभिनेत्री दिपाशा बीसीको निधन

spot_img

 काठमाडौँ,  मोडल एवं अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ ।स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको नअस्पताल स्रोतले बतायो । उनको मृत्युको कारण खुलिसकेको छैन ।

‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो । सुर्खेत घर भएकी दीपासा अविवाहित हुन् ।

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img