spot_img

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा सञ्चालीत ३ दिने भलिवल खेल सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

spot_img

डाेल्पा,डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाले सञ्चालन गरेकाे भलिबल खेल अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ। नगरपालिकाकाे शिक्षा,युवा तथा खेलकुद शाखाले कात्तिक २३ गते देखि २५ गतेसम्म भलिबल खेल तालीम सञ्चालन भएकाे थियाे।

भलिबल खेलका अाधारभुत नियम सम्वन्धि अभिमुखिकरण  कर्णाली प्रदेशका रेफ्री याम घर्ती र माेतिराम रम्तेलले गराएका थिए। उक्त कार्यक्रममा नगरपालिका भित्रका २५ जना युवाहरू सहभागि थिए। अव स्थानीय स्तरमा हुने भलिबल खेल विवाद रहित ढंगले सञ्चालन हुने अपेक्षा गरिएकाे छ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img