spot_img

तीनकुने क्षेत्रमा प्रहरीकाे ज्यादतिःबाटाे हिड्ने नागरिकलाइ पनि जवरजस्ती पक्राउ गर्दै

spot_img

काठमाडौं,दुर्गा प्रसाईंले आह्वान गरेको प्रदर्शनमा सहभागी हुन हिँडेका राजावादी संगठनका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, मनिन्द्रराज भण्डारीसहित ५ जना रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै तिनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति नदिइएको बताएको थियो । त्यसपछि प्रहरीले प्रसाईंको आन्दोलनमा आउनेलाई ठाउँठाउँमा तितरवितर पार्न थालेको हो । भक्तपुरस्थित दुर्गा प्रसाईंको घरमा प्रहरीले सुरक्षा दिएको छ ।

प्रहरीले तिनकुने क्षेत्रमा ब्यापक प्रहरी दमन र धरपकट गरेकाे छ। बाटाेमा हिडिरहेका नागरिकलाइ पनि दुख दिएकाे सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि देख्न सकिन्छ। कामले हिडेका नागरिकलाइ राजावादी भनेर धरपकट गरेकाेमा प्रहरीकाे चर्काे अालाेचना भइरहेकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img