नेपाली सेनाका ३४ सय पदमा जागिर खुल्योःविज्ञापन सहित
काठमाडौं,नेपाली सेनाले ३४ सय पदका लागि दरखास्त आह्वान गरेको छ।सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो।
सैन्य पदमा तीन हजार र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ३ सय ९९ कर्मचारी सेनाले मागेको हो। देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो।
इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गतेसम्म निर्धारण गरिएको छ।
हेर्नूहोस् विज्ञापनः–