spot_img

गणतन्त्र खतारा छैन र विरोध गर्नुको अर्थ छैनःसभापति देउवा

spot_img

काठमाडौँ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विरोध गर्नुको अर्थ नभएको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले भने, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।

’पछिल्लो समय गणतन्त्रविरुद्ध भइरहेको प्रदर्शनप्रति देउवा मौन थिए । देउवाको मौनता प्रश्न उठ्न थालेपछि सोमबार देउवाले अहिलेको व्यवस्थाको विकल्प खोज्ने बेला नभएको पनि बताए ।

गणतन्त्र विरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् भन्ने प्रश्नमा सभापतिले देउवाले भने, ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौं।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img