spot_img

सिंहदरबारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

spot_img

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार सिंहरदबारमा भेट भएको छ । प्रधानमन्त्री दाहालसँग भेट्न अध्यक्ष ओली प्रधानमन्त्रीको नयाँ कार्यकक्ष सिंहदरबारमा पुगेका थिए ।

प्रधानमन्त्री दाहाल बुधबार कोप– २८ मा भाग लिन दुबई जाँदैछन् । त्यसअघि दाहालले ओलीसँग भेटेका हुन् । व्यवस्थाविरोधी गतिविधि बढिरहेको,संक्रमणकालीन न्यायसम्बन्धी विषयहरु टुंग्याउनुपर्ने देखि एमालेले सुरू गर्न लागेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियान लगायतका विषयहरुलाई लिएर प्रधानमन्त्रीले चासो दिइरहेबा बेला उनीहरुबीच भेट भएको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img